ब्लगहरुमा मेरो संसार हामी जस्तो पाठकको लागि एउटा राम्रो समाचारको खुराक जस्तो लागेको थियो तर आज आएर मेरो मन भाचिएको छ आज प्रकाशन भएको लेख "कथा: उनको चरित्र नराम्रो होइन" मा सानो प्रतिक्रिया लेखेको थिए "यो कथा पहिला पनि प्रकाशन भै सकेको हैन र ? तर कहाँ, कहिले प्रकाशन भएको थियो, त्यो ठम्याउन सकिन" यस प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट हानी दिनु भएछ, यस प्रतिक्रियामा त्यस्तो असभ्य शब्द छ जस्तो लाग्दैन ? तपाईहरुको प्रतिक्रिया लेखन नभुल्नु होला यस भन्दा पहिला पनि यस संग मिल्दो जुल्दो लेख लेखेको थिए हेर्न को लागि यहा क्लिक गर्नु होस्।Saturday, 25 May 2013
प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट
ब्लगहरुमा मेरो संसार हामी जस्तो पाठकको लागि एउटा राम्रो समाचारको खुराक जस्तो लागेको थियो तर आज आएर मेरो मन भाचिएको छ आज प्रकाशन भएको लेख "कथा: उनको चरित्र नराम्रो होइन" मा सानो प्रतिक्रिया लेखेको थिए "यो कथा पहिला पनि प्रकाशन भै सकेको हैन र ? तर कहाँ, कहिले प्रकाशन भएको थियो, त्यो ठम्याउन सकिन" यस प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट हानी दिनु भएछ, यस प्रतिक्रियामा त्यस्तो असभ्य शब्द छ जस्तो लाग्दैन ? तपाईहरुको प्रतिक्रिया लेखन नभुल्नु होला यस भन्दा पहिला पनि यस संग मिल्दो जुल्दो लेख लेखेको थिए हेर्न को लागि यहा क्लिक गर्नु होस्।
प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट
Reviewed by moviesansar
on Saturday, 25 May 2013
Rating: 4.5
Labels:
विचार/ समाचार
0 comments:
Post a Comment