यो समस्यालाई १ महिना बिति सक्दा पनि समाधान नगरेर नजर अन्दाज गरिएको छ । नयाँ डिजाइनमा छिरेकै दोश्रो दिनमा प्रकाशित लेख 'अनलाइनको कखरा फेरि... ' पढे सायद केहि त्रुटी भयो होला भनेर यति दिन बसियो तर समस्या जहाको त्यहि अब चै प्रतिक्रिया लेख्नु पर्यो यो पोस्टमा भनेर लेख खोजे तर बिडम्बना प्रतिक्रिया लेख्ने स्थान नै गायब रहेछ । त्यसैले म यो ब्लग लेख्न बाध्य भए ।
हामी जस्तो विदेशमा बसेर अनलाइन हेर्नेलाई त नखाऊ भने दिनभरिको शिकार नखाऊ, भने ........... ?
भएको छ । तल चित्र न १ नागरिकन्युज नयाँ डिजाइन चित्र न २ समस्यादेखिएको नयाँ डिजाइन
![]() |
चित्र न १ |
![]() |
चित्र न २ |
0 comments:
Post a Comment