Saturday 25 May 2013

प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट

 
ब्लगहरुमा मेरो संसार हामी जस्तो पाठकको लागि एउटा राम्रो समाचारको खुराक जस्तो लागेको थियो तर आज आएर मेरो मन भाचिएको छ आज प्रकाशन भएको लेख "कथा: उनको चरित्र नराम्रो होइन" मा सानो प्रतिक्रिया लेखेको थिए "यो कथा पहिला पनि प्रकाशन भै सकेको हैन र ? तर कहाँ, कहिले प्रकाशन भएको थियो, त्यो ठम्याउन सकिन" यस प्रतिक्रियालाई प्रकाशन नगरी डेलेट हानी दिनु भएछ, यस प्रतिक्रियामा त्यस्तो असभ्य शब्द छ जस्तो लाग्दैन ? तपाईहरुको प्रतिक्रिया लेखन नभुल्नु होला यस भन्दा पहिला पनि यस संग मिल्दो जुल्दो लेख लेखेको थिए हेर्न को लागि यहा क्लिक गर्नु होस्।

0 comments:

Post a Comment